Sunday 12th April 2026
आजको काठमाडौंको न्यूनतम तापक्रम घट्यो
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम बुधबारको तुलनामा केही घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो।
हिजोको तुलनामा काठमाडौंको आकाश खुला भएका कारण न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ।
अधिकतम तापक्रम भने बढ्दो क्रममा छ।
बुधबार काठमाडौंको अधिकतम तापक्रम २४.३ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबार २२.१ डिग्री सेल्सियस थियो।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
