Wednesday 29th July 2026

दुर्गापक्षको चौथो दिन : कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौँ | नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण

आजको मौसम, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र

बुसान इन्टरनेशनल फिल्म फेस्टिवलमा भाग लिन कोरियामा नेपाली कलाकार

काठमाडौं । दक्षिण कोरीयामा जारी २९औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपालको तर्फबाट फिल्म पुजा सर छनोट भएको छ।यो सँगै बुधबार बेलुका फेस्टिवलको रेड कार्पेटमा यस फिल्मका निर्मँता तथा कलाकारहरु रेड कार्पेटमा सहभागी भएका छन्। यसअघि नै चर्चित नेपाली कलाकार दयाहाङ राई, निर्देशक राम बाबु गुरुङ, र दीपक रौनियार पशुपति राई जस्ता प्रतिभाशाली फिल्मकर्मी बुसान पुगेका छन्

बडादशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । आज बडादशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो ।ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको

पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं ।  पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ । पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार

कस्तो रहला आजको मौसम ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा दक्षिणपश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती

बडादशैँ आजदेखि शुरू, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ

अमेरिकी डिभी भिसा खुल्यो

काठमाडौँ। सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ। बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको जानकारी गराएको हो।दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ।बुधबार खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ। डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न

अभिनेता मिथुन चक्रवर्तीलाई दादा साहेब फाल्के अवार्ड

काठमान्डौ । बलिउड अभिनेता मिथुन चक्रवर्तीले दादा साहेब फाल्के अवार्ड पाउने भएका छन्। युनियन मिनिस्टर अश्विनी वैष्णवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। ुमिथुन दाको शानदार फिल्मी यात्राले थुप्रै पुस्तालाई सम्मानित गर्नेछ। यो घोषणा गर्न पाउँदा मलाई गर्व महसुस भइरहेको छ। भारतीय सिनेमामा उनको विशिष्ट योगदानका लागि पुरस्कार दिने निर्णय लिइएको छ, उनले लेखेका छन्।

आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । विपदबाट प्रभावित घरपरिवारलाई राहत र उद्धारलगायत

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...