Wednesday 29th July 2026
दाङमा सर्प महोत्सव हुँदै
दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहनेछ । मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै उनले सर्प
योगा महोत्सव २०२४ सम्पन्न
काठमाडौं– होटल संघ नेपाल, होटल संघ नेपाल गण्डकी प्रदेश, होटल संघ पोखरा नेपाल, नेपाल योगा महोत्सव र पूर्ण योगा रिट्रिट सेन्टरको आयोजनामा योगा महोत्सव आयोजना गरिएको छ । सो अवसरमा होटल संघ नेपालका महासचिव साजन शाक्यले योगा पर्यटनको सम्भावनालाई टेवा पुग्ने बताए । उनले मुलुकमा सभा सम्मलेन तथा विवाह गन्तव्यसँगै वेलनेस तथा योगा र ट्रेकिङ
काठमाडौंदेखि करिब ३२ किलोमिटर दूरीमा रहेको लौके झरना : आन्तरिक पर्यटकको घुइँचो
काठमाडौं । पछिल्लो समय एकाएक चर्चामा आएको काठमाडौंबाट नजिकै पर्ने उत्कृष्ट गन्तव्यका रूपमा लिइएको छ। यतिबेला नुवाकोटको लौके झरनामा आन्तरिक र बाह्य पर्यटक भित्रिने क्रम जारी रहेको छ । त्यसैगरी शिवपुरी गाउँपालिका–८ र ककनी गाउँपालिका–५ को सीमामा पर्ने यो झरनाको लम्बाई करिव १२० मीटर रहेको र यो संगै संगै अर्काे सानो झरना पनि अवस्थित छ
पश्चिमी वायुको प्रभाव: देशभर तापक्रम क्रमशः घट्दो
काठमाडौं– हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको
बिहीबार सुनको मूल्य बढ्दा चाँदी स्थिर
काठमाडौं ।सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो। बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १
बडीमालिका मन्दिरको दर्शनका लागि राष्ट्रपति पौडेल बाजुरा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् । बुधबार अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए। प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए। उनले आज बिहान बडीमालिका दर्शनका लागि जाने कार्यक्रम
यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक
दशैँको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी
काठमाडौँ । आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैँको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीकादिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजन बाट आशीर्वाद लिने क्रमको जाग्रतपूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजन कहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजन
आजको मौसम : तीन प्रदेशमा हल्का वर्ष हुनसक्ने
२८ असोज काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार तीन प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा र राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र
काठमाण्डौको असनका बासिन्दाले आज विजयादशमीको टीका थाप्दै
काठमाण्डौ – काठमाण्डौको असनका बासिन्दाले आज विजयादशमीको टीका थाप्दैछन् । हरेक वर्ष असोज शुक्ल एकादशीका दिन असनका स्थानियबासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्छन् । देशका अरू सबैजसो ठाँउका हिजो नै देवी विसर्जन गरेर दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापिन्छ भने असनका बासिन्दाले आज टीका थाप्दैछन् । आज नै असनमा तुलाधर समुदायको
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
