Wednesday 29th July 2026
अयोध्यामा श्रीराम तिलकोत्सव माता सीताको अभिभावकको भूमिकामा मधेशका मुख्यमन्त्री सहभागी
काठमाडौं । सीता–राम विवाह पञ्चमीअन्तर्गत आज पहिलो पटक भारतको अयोध्यामा भगवान श्रीरामको तिलकोत्सव भएको छ । तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री सतिश सिंह, मन्त्रीहरु, जानकी मन्दिरका छोटा महन्त रामरोषण दास र विश्व हिन्दू परिषद्को टोली अयोध्या पुगेको छ । टोलीको नेतृत्व मुख्यमन्त्री सिंहले गरेका छन् । रामसेवकपुरम् अयोध्यामा तिलकोत्सव समारोह गरिएको हो । माता सीताको अभिभावकको
बुढानिलकण्ठ आश्रम स्कूल परिसरमा भब्य श्रीमद भागवत सप्ताह संचालन
बुढानिलकण्ठस्थित बुढानिलकण्ठ आश्रम स्कूल परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ संचालन गरिएको छ। स्कूलका संस्थापक समेत रहनुभएका आध्यात्मिक व्यक्तित्व गुरुदेव स्वामी चन्द्रेश ब्रह्मलीन हुनुभएको पहिलो वार्षिकीको सन्दर्भमा उहाँकै स्मृतिमा सप्ताह आयोजना गरिएको हो। मङ्सिर १ गतेदेखि ८ गतेसम्म भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले नित्य प्रवचन प्रस्तुत गर्ने,भिन्न सांकृतिक तथा धार्मिक झाँकीहरूका साथ भजनहरू प्रस्तुत गरिने
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । हरेक वर्ष झै यस वर्ष पनि(Empowering Future Leaders for a Sustainable World_ ‘दिगो विश्वका लागि भविष्यका नेताहरूलाई सशक्तिकरण गर्दै’भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाईँदै छ । विश्व राजनीतिको इतिहासलाई फर्केर
कस्तो रहला आजको मौसम ?
काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भूभागका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।आइतबार दिउँसो
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर १४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा
गुरु नानक जयन्ती मनाइयो, शिख समुदायका समस्या सम्बोधन गर्न माग
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको ५५५औँ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।काठमाडौं कुपन्डोलमा रहेको गुरुद्वार गुरुनानक संत्सग समितिले विशेष समारोहका आयोजना गरेर नेपाल रहेका अल्पसंख्यक शिख समुदायको योगदान र समस्याका विषयमा चर्चा गरेका छन् । सयौंको संख्यामा भेला भएका शिख समुदायका व्यक्ति एवम शुभेच्छुकहरुले
नेपालबाट बंगलादेश विजुली निर्यात आजबाट
काठमाडौं । नेपालबाट पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने भएको छ । गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएकामा यस वर्षका लागि कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक राजन
तराई सहितका भूभागमा हुस्सु फैलने आजको मौसम
काठमाडौं ।देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया :सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ
आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
काठमाडौं । आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो । प्रत्यक वर्ष झै यो वर्ष पनि ‘म्ष्बदभतभक बलम धभिि–दभष्लन’भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व मधुमेह दिवस मनाईँदै छ । सन् २०२४ देखि २०२६ सम्म यही नारा
आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोको तीन रुपैयाँले घटेर ६०, लोकल बन्दाको ७०, काउली स्थानीयको १० रुपैयाँले
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
