Wednesday 29th July 2026

कुलमान घिसिङ हटाएकोमा असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् ।  सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई पदमुक्त गरिएको थियो । घिसिङको समर्थनमा सडकमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले ‘आयोजक नेपाली जनता’ लेखिएको ब्यानर बोकेका थिए । नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ।  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो।

निबन्धसंग्रह “अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक

काठमाडौं । निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’द्धारा लिखित व्यक्ति निबन्धसंग्रह”अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान,  निबन्धकार ‘रोदन’लगायतले उक्त निबन्धसंग्रहको सार्वजनिक गरे।उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा.तथा वरिष्ठ समालोचक गौतमले भने- ‘पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न कठीन छ । यो दुस्साहस श्रीओम श्रेष्ठ रोदनले

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं ।   कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज

गायक रुद्र शेखर शर्मा र गायिका समिक्षा अधिकारिले ल्याए “के छ ओए सन्नानी”

काठमाडौँ– गायक रुद्र शेखर शर्मा र गायिका समिक्षा अधिकारिले ल्याए “के छ ओए सन्नानी” लोकप्रिय गायक रुद्र शेखर शर्मा र सुप्रसिद्द गायिका समिक्षा अधिकारीले गाएको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमभावले भरिपूर्ण गीतमा गीतकार एवं गजलकार शशि शर्मा मजगैयाँको शब्द सिर्जना रहेको छ । “के छ ओए सान्नानी तिम्रो चालिमाली”बोलको गीत शुक्रबार आवाज

ललितपुरमा सिर्जनसिपको सकृयतामा सफाइ अभियान

काठमाडौं  ।सिर्जनसीप सेवा प्रा.लि.खुमलटार,ललितपुर र एकता समाजको संयुक्त आयोजनामा,नेप्को सेवा प्रा.लि. र नेपाल फुलबारी सेवा प्रा.लि.को सह-आयोजनामा ग्वार्को पुलदेखि प्रहरी प्रभाग इमाडोलसम्म बृहत् जनचेतनामूलक सरसफाइ कार्यक्रम गरिएको छ।                            “स्वच्छ सफा, मेरो धर्ती, मेरो दायित्व र मेरो जिम्मेवारी” भन्ने मुल नाराकासाथ आयोजित कार्यक्रममा बोल्दै ललितपुर जिल्ला,क्षेत्र नं.२ का प्रतिनिधि सभाका सांसद प्रेमलाल महर्जनले सरकारी,गैरसरकारी तथा निजी क्षेत्रको साझा

आज विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौं  । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । नेपालमा क्षयरोगका स‌ङ्क्रमित व्यक्तिहरू मध्ये ४०%ले मात्र उपचार पाई रहेका छन। अर्को तर्फ क्षयरोग कार्यक्रमको

अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म

 काठमाडौं । नेपाली फिल्म ‘अञ्जिला’ अन्य नेपाली फिल्ममध्ये केही विशेष कारण फरक र उल्लेखनीय बन्ने सम्भावना छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्याएको छ

कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन सम्पन्न

काठमाडौँ । तीसको दशकका चर्चित कवि तीर्थ श्रेष्ठको ‘एकल कविता वाचन श्वेत शार्दूल एक यात्रा कविताको शिविरमा’ काठमाडौँमा सम्पन्न छ ।मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम उद्घाटन गरेपछि कवि श्रेष्ठलाई फूलमाला लगाइ दिएर पछि शुरुआत भएको थियो ।प्रतिष्ठानका तर्फबाट स्वागत उषाकिरण भण्डारीले गरेकी थिइन् ।कवि श्रेष्ठ मन्चमा उभिएर

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य घटेको हो । गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको सुन ९०० सयले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी प्रतितोला १५रुपैयाँले घटेर आज

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...