Sunday 2nd August 2026

बडादशैँ आजदेखि शुरू, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ

तर्पण र पिण्डदानका साथ आज सोह्रश्राद्ध विधिवत् रूपमा समापन

काठमाडौं| पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए सोह्र श्राद्धको अन्तिम दिन गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । दशैँ, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न

अमेरिकी डिभी भिसा खुल्यो

काठमाडौँ। सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ। बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको जानकारी गराएको हो।दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुल्ने जानकारी गराएको छ।बुधबार खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ। डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न

बिराजको ‘१२ गाउँ’ चलचित्र ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’सँग भिड्ने

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘१२ गाउँ’ले रिलिज डेट घोषणा गरेको छ । आज एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले असोज २४ गते सिनेमा रिलिज गर्ने घोषणा गरेको हो ।  अहिले चलचित्र प्रदर्शन हुन करिब एक हप्ता मात्र बाँकी छ, तर यसबीच चलचित्र ‘१२ गाउँ’ले ट्रेलर सार्वजनिक गर्दै युट्युबमा नेपालकै नम्बर १ ट्रेन्डिङमा प्रवेश गरिसकेको

 दीप दर्पणको  ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

काठमाडौँ। कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ । मंगलवार काठमाडौँमा एक कार्यक्रमकाबिच ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो । कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् । कविता संग्रहमा निम्न मध्यम वर्गीय

अभिनेता मिथुन चक्रवर्तीलाई दादा साहेब फाल्के अवार्ड

काठमान्डौ । बलिउड अभिनेता मिथुन चक्रवर्तीले दादा साहेब फाल्के अवार्ड पाउने भएका छन्। युनियन मिनिस्टर अश्विनी वैष्णवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। ुमिथुन दाको शानदार फिल्मी यात्राले थुप्रै पुस्तालाई सम्मानित गर्नेछ। यो घोषणा गर्न पाउँदा मलाई गर्व महसुस भइरहेको छ। भारतीय सिनेमामा उनको विशिष्ट योगदानका लागि पुरस्कार दिने निर्णय लिइएको छ, उनले लेखेका छन्।

आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । विपदबाट प्रभावित घरपरिवारलाई राहत र उद्धारलगायत

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ

कवि घिमिरेको ‘हुरीको इन्द्रेणी उक्लेर’ सार्वजनिक

 काठमाडौं । कविता लेखनमा पाँच दशक बिताएका विष्णुविभु घिमिरेको नयाँ कविता कृति ‘हुरीको इन्द्रेणी उक्लेर ‘सार्वजनिक भएको छ ।काव्यिक क्षेत्रमा विशिष्ट पहिचान बनाएका घिमिरेका यस अघि ‘काँडाकाँडामा टेकेर’ र ‘कठघरामा उभिएर’ जस्ता नेपाली कविता साहित्यका चर्चित कृति आएका थिए ।हुरीको इन्द्रेणी उक्लेरभित्र मानव जीवनका विविध विषयमाथि लेखिएका ४६ वटा कविताहरु समेटिएका छन्।नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ।  साताको दोस्रो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार भने १ सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला  १ लाख ६० हजार ५ सय रूपैयाँ पुगेको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...