Monday 3rd August 2026

काठमाडौं उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिँदै

काठमाडौं । काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन्। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ। विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको

‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा रेलको लिकमा चलचित्रका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ देखिएका छन् ।  कुर्ता सुरुवालमा सजिएकी सृष्टिले शीरमा ह्याट लगाएर कालो ब्याग बोकेकी छन् । उनले सेतो रंगको जुत्तासमेत लगाएकी छन् । त्यस्तै सर्ट र पेन्टको गेटअपमा देखिएका नाजिरले शीरमा ह्याट लगाएका

आजको मौसमको अबस्था कस्तो रहला ?

काठमाडौं । देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथाआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।महाशाखाकाअनुसारअहिले देशको पहाडी

नवरात्रको छैटौंदिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं ।आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज मंगलबार दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्ति बाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माताभएकाले पार्वती नै स्कन्दमाताका नामले चिनिन्छ।नवरात्रका नौ दिन घटस्थाप नागरिएको स्थलमादुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी

तीन सर्जकले पाए भैरव पुरस्कार

काठमाडौं । भैरव पुरस्कार गुठीले नेपाली व्यँग्यसाहित्यका भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार तीन स्रष्टालाई प्रदान गरेको छ । गुठीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा २०८१ सालको ‘भैरव पुरस्कार’ हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरियो । उनलाई नगद राशि एक लाख ११ हजार १११ रुपैयाँसहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।‘भैरव वाङमय पुरस्कार’ भाषासेवी एवं कोशकार चूडामणि गौतमलाई  एक

बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार

काठमाडौं- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ६० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार

आज विश्व बसोवास दिवस

काठमाडौँ । दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रमको आह्वानमा यो दिवस मनाउन थालिए पनि नेपालमा भने सन् २००१ देखि सरकारी

आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६:१६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा,

देशका विभिन्न प्रदेशमा मनसुनी र पश्चिमी वायुको प्रभाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मनसुनी र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायु सक्रिय छ। साथै, पूर्वी र मध्य नेपालमा भारतको उत्तर पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको आंशिक

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

काठमाडौँ | आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम अनुसार कानुनी प्रक्रिया पुरा भएका २५ राजनीतिक दललाई दर्ता गराइएको हो ।  नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...