Thursday 30th July 2026

मुल्य बृध्दि हुने गरि ,ग्यास उद्योगी र सरकारबीच ५ बुँदेसहमति

२० फागुन, काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितको सरकारी टोली र उद्योगीबीचसहमित जुटेको हो ।सहमति अनुसार ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले वृद्धि हुनेछ । नेपाल आयल निगमका अनुसार प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भए पनि यसको

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

 काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो ।पाइप फुटेर सडक अवरुद्ध हुँदा सवारीसाधनसँगै पैदलयात्रीको आवागमनमा समेत असर परेको छ । पाइप किन फुट्यो भन्ने पत्ता लागिसकेको छैन । यसअघि बबरमहलमा पनि मेलम्चीको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । आज फेरि थापाथली

मनकामना मन्दिर दर्शन गरेर फर्किएको माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा आज बिहान माइक्रोबस दुर्घटना भएकाे हाे । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

मिथिला माध्यमिकी परिक्रमा आज जलेश्वरमा

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको जलेश्वर पुगेको छ । आइतबार मटिहानीमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री जलेश्वर प्रस्थान गरेका छन् । परिक्रमालाई मध्येनजर गर्दै जलेश्वर नगरपालिकाले आज पालिकाभरि सार्वजनिक विदा दिएको छ । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी पुगेको थियो । आज

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाडौँ|आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस। वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई

विभिन्न देशको मुद्राको आजको विनिमय दर के छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुनेछ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा

पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने

काठमाडौँ  । चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका हुन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ ।विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह

एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरू गर्न लागेको जनाएको छ। यस अघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीको समुपस्थितिमा नेपाल आयल निगमका

आजबाट मौसम सुधार,आजको मौसम कस्तो हुनेछ

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज (आइतबार) दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ ।शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो । गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि नौं हजार रुपैंयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको जानकारी दिएको छ । उनले भने,‘हामीले साधुहरुलाई विभिन्न

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...