Thursday 30th July 2026

मधानी महायज्ञको विशेष पुजा सम्पन्न

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको आज विशेष पुजा सम्पन्न भएको छ । मधानी महायज्ञको आज तेस्रो दिन विशेष पुजा भएको हो । मौलापुर नगरपालिकाको आयोजना भईरहेको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । तेस्रो दिन बिभिन्न शिवमण्डलीका बीच नै कडा प्रतिस्पर्धा भएको छ

नेपालमै पहिलो पटक मौलापुरको पतौराधाममा शिवपार्वतीको भव्य बरात यात्रा

रौतहट । नेपालमै पहिलो पटक रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा भगवान शिवपार्वतीको बरात यात्रा निष्केको छ । आज (सोमबार) गाउँगाउँबाट लाखौंको सहभागितामा शिवपार्वतीको बरात यात्रालाई स्थानीयले फुलको बर्षासहित स्वागत गरेका छन् । बसहामा शिव सवार रहेको सो बरात यात्रामा भगवान ब्रह्मा, बिष्णुसंगै ५६ कोटदेवता सहित बोमवम कवरियाका साथै स्थानीयहरु सहभागि रहेका छन् । तीन वटा

अभिनेता हमाल भन्छन् आजसम्म मैले हेरेको लभ स्टोरीफिल्मभन्दा मायावी फरक छ

काठमाडौं । नेपाली चलचित्र ‘मायावी’ को प्रीमियर शो भव्य रुपमा सम्पन्न भएको छ ।सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘मायावी’ को प्रीमयर सम्पन्न भएको हो ।प्रीमियरमा सहभागी अभिनेता राजेश हमालले शोपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चलचित्र ‘मायावी’ ले बजार तताउने प्रतिक्रिया दिए ।फिल्ममा सुरुदेखि अन्तिमसम्म कतै पनि बोरिङ हुने कथावस्तु नरहेको उनले बताए । फिल्म

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा मंगलबार (फागुन १३) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो। चाँदीको मूल्य भने

पशुपति क्षेत्रमा मासु र मदिरा बेच्न नपाइने

काठमान्डौ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यसवरपर शिवरात्रिमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ।महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी रोक लगाउने

बहुआयामिक महत्वको मधानी महोत्सव शुरु

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्धारा आयोजना हुने मधानी महोत्सव आजदेखी सुरु भएको छ । मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेशको शिक्षा तथा संस्कृति

“मेरै हातको सिन्दुर” सार्बजनिक,मुख्य अभिनयमा भुवन के पोखरेल

गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गायक बिनोद दनुवार, गायीका सुनिता तिमल्सिनाको स्वरमा रहेको यस गीतको शब्द सङ्गीत सन्तोष श्रेष्ठ को हो। म्युजिक भिडियो बिनोद दनुवार अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित बिमोचित कार्यक्रममा जसपा केन्द्रिय उपाध्यक्ष तथा पुर्ब

नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर

काठमाडौं । नेपाल प्रहरीले जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको छ ।   प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो । प्रहरी निरीक्षकतर्फ ७७ जना र

केआइआइटीबाट एक सय ५९ विद्यार्थी फर्किए

पर्सा ।भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल

दूरसञ्चारसम्बन्धी कानुन परिमार्जन गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारसम्बन्धी कानुन परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । ललितपुरमा बिहीबार टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर अफ टेलिकम्युनिकेसन्स इनसाइट्स अन पोलिसी एन्ड इनोभेसन’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले  मन्त्रालयले यो वर्ष भित्र दूरसञ्चारको पुरानो ऐन संशोधन गरेर नयाँ ऐन ल्याउने र रूपान्तरण हुने बताएका हुन् । नेपाल

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...