Tuesday 3rd March 2026
आज महाशिवरात्रि, पशुपतिमा दर्शनार्थीको घुइँचो
काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ ।मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त देखिएको थियो । यस
शारदाकेयर हेल्थसिटीद्वारा नेपाली चिकित्सहरुसँग बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी क्लिनिकल ज्ञान आदान–प्रदान
काठमाडौं—उत्तर भारतको सबैभन्दा ठूलो बोनम्यारो ट्रान्सप्लान्ट केन्द्रका रुपमा रहेको शारदा केयर–हेल्थसिटीले नेपालका चिकित्सकहरूका लागि बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी निरन्तर चिकित्सकीय शिक्षा (CME) कार्यक्रम आयोजना गरेको छ । आइतबार काठमाडौंको होटल मल्लमा आयोजना गरिएको सिएमई कार्यक्रममा नेपालका थुप्रै चिकित्सकहरुको सहभागिता रहेको थियो । ज्ञान आदान–प्रदानलाई अघि बढाउने र क्षेत्रीय स्वास्थ्य सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धताअनुरुप उक्त कार्यक्रम आयोजना
स्वस्थानी व्रत आज समापन गरिँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकालपछि पूजा गरी समाप्त गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत
उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार दवाडीलाई प्रदान गरिने :
ललितपुर । नेपाल पत्रकार मञ्चले स्थापना गरेको श्री उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ । ललितपुरको लाकुरी भन्ज्याङमा शनिवार सम्पन्न बैठकले झण्डै ३ दशकदेखि विभिन्न सञ्चारमाध्यममा क्रियाशील दवाडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार मञ्चका पूर्व महासचिव राम पौडेलका स्वर्गीय पिता उमाकान्त पौडेलको
प्रदीप सापकोटाको ‘यात्राको लय’ सार्वजनिक
काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्र्य भएको बताए ।लेखनीमा इमान्दार हुनुपर्ने भन्दै सापकोटाले नियात्राकार इमान्दार
आज श्री वल्लभ जयन्ती पनि मनाइदैँ
काठमाडौं । आज श्री वल्लभ जयन्ती पनि हो, हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारसँगै श्री वल्लभ जयन्ती पनि मनाइन्छ । आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए । श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गरेका छन् । जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र
‘अक्षत अन्टार्कटिका’ ले पायो सारस्वत रत्न पुरस्कार
चितवन । रत्ननगर वाङ्मय प्रतिष्ठानले नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’ का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक जीवा लामिछानेलाई सम्मान गरेको छ । पुरस्कार प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले लामिछानेलाई सम्मान गरे।रत्ननगर वाङ्मय प्रतिष्ठानको द्वितीय स्थापना दिवसको अवसरमा रत्ननगर नगरपालिकाको सभाहलमा १४२औँ लेखनाथ जयन्तीको सन्दर्भमा काव्यिक विवेचना भएको छ ।सोही
रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ विमोचन
काठमाडौं। कवि रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरे। कार्यक्रममा कुलपति राई,आहुती,दीपक सापकोटा र लक्ष्मी मालीले कृतिको बारेमा बोले ।यस कवितासंग्रहमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक
आज ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको
सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए
काठमाडौं।सन् २०२५ मा झण्डै ११ लाख ६० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डका अनुसार यस वर्ष कुल ११ लाख ५८ हजार ४५९ पर्यटक भित्रिएका हुन् । जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ९७ प्रतिशतको रिकभरी हो । कुल पर्यटक आगमनमध्ये, ९८ हजार १९० पर्यटक अन्तिम डिसेम्बर महिनामा भित्रिएका छन् ।समीक्षा अवधिमा सबैभन्दा
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
