Tuesday 16th June 2026

सिनामंगलमा ‘ॐपारबह्म साक्षात्कार ध्यान शिविर’ आयोजना हुने


काठमाडौं । ॐपारबह्म साक्षात्कार ध्यान शिविर आयोजना हुने भएको छ ।

वेद, उपनिषद तथा पुराणहरूमा वर्णन गरिएको पारबह्मको साक्षात्कार गर्ने सनातन गोप्यज्ञानसम्बन्धी ध्यान शिविर आगामी २०८३ साल जेठ २३ र २४ गते सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।

शिविर बिहान ७ बजेदेखि १० बजेसम्म श्री लक्ष्मीनारायण मन्दिर मा आयोजना गरिनेछ ।

आयोजकका अनुसार शिविरमा ध्यान, आध्यात्मिक साधना तथा सनातन ज्ञानसम्बन्धी विशेष प्रवचन गरिनेछ । कार्यक्रममा सहभागी भई गरिमामय उपस्थितिका लागि सबै श्रद्धालु भक्तजनमा हार्दिक मंगलमय अनुरोध गरिएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...