Thursday 12th March 2026
तिनकुनेमा प्रहरीले गोली चलायो
काठमाडौँ । तिनकुनेमा गोली चलेको छ । राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको सुरक्षा स्रोतले जनाएको छ ।अहिले राजावादीको प्रदर्शनका क्रममा बानेश्वर तनावग्रस्त रहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।
अहिले राजावादीको प्रदर्शनका क्रममा बानेश्वर तनावग्रस्त रहेको रातोपाटी संवाददाताहरुले घटनास्थलबाट जनाएका छन् । राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन गरेको हो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
