Sunday 12th April 2026
कुम्भ मेलामा भागदौड हुँदा हताहत
काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा लागिरहेको कुम्भ मेलामा भएको भागदौडपछि भक्तजनले यसको व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठाइरहेका छन् ।
भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । भक्तजन त्रासमा रहेको पनि बीबीसीले जनाएको छ।बीबीसीले कम्तीमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
