भान्सा नै आयुर्वेदिक उपचारको भण्डार हो ।
प्रकृति नै संसारको सवैभन्दा उच्च शक्ति हो । प्रकृतिको काखमा, प्रकृतिको न्यानो मायामा हामी सवै भुलिरहेका छौं । प्रकृतिको नियममा ब“ाधिएका हामी सवै मानिसहरु आआनै प्राकृतिक सुन्दरता बोकेर रमाएका छौं । प्रकृतिले विभिन्न खाले समस्याहरु जन्माएको छ भने समाधानका उपायहरु पनि प्रकृतिमा नै छन् । तर आजको समयमा हामी हरेक रोग व्याधमा प्रकृतिले दिएका साइड इफेक्ट रहित समाधानका उपायहरु अपनाउनुभन्दा अन्यत्र नै लागिपरेका छौं । किनकि हामी व्यस्त जिवनशैलीमा हरेक कुरा छिटो, छरितो र सजिलो चाहन्छौं । जसले गर्दा पनि यस्ता समाधानका उपायहरु ओमmेलमा पर्दै आइरहेको छन् ।
सुन्दर हुनु आखिर कसलाई मन छैन र अमm हामी मानव जातीमा सुन्दर हुन खोज्नु र आनो सुन्दरताको प्रसंसाको अपेक्षा राख्नु मानवीय गुण नै हो । बेदाग, सफा अनुहार आत्मविश्वासको कडी हो । अहिलेको समयमा हामी सुन्दर रहन के च“ाहि गर्दैनौं ? पार्लरमा धाउ“छौ, घण्टौं लगाएर ऐना अगाडी बसेर मेकअप गछौं । हु“दा–हु“दा अवत यस्तो समय आइसक्यो मेकअप विना हामी घर बाहिर निस्कन पनि नसक्ने भइसक्यौं । तर के ? सुन्दर देखिने होडबाजीमा हामीले आनो प्राकृतिक सुन्दरता गुमाइरहेका त छैनौं ? बजारिया सुन्दरताका सामाग्रीहरु भ्रँमक मात्र सावित भै रहेको आजको यो समयमा हामी आनै भान्छामा दैनिक रुपमा प्रयोग भइरहने प्राकृतिक सुन्दरताले भरपुर यस्ता सामाग्रीहरु किन प्रयोग नगर्ने ?
अनुहारको कालो दाग, धब्बा हटाउन के गर्ने ?
- टमाटर एन्टीअक्सीडेन्ट र भिटामिन सी ले भरिपूर्ण छ । टमाटरको रसलाई रुवाको सहायताले अनुहारमा लगाएर सुकेपछि धुनेगरेमा दागधब्बाहरु हराएर जान्छन् । यदि अत्याधिक दाग, धब्बा छन् भने टमाटरको रसमा कागतीको रस १०, १२ थोपा मिलाएर यस मिश्रणलाई अनुहारमा लगाएर सुकेपछि मनतातो पानीले सफा गर्ने गरेमा दाग, धब्बा बाट राहत मिल्दछ ।
- नियमित नरिवल पानीको सेवनबाट पनि अनुहारको छाला दाग रहित बन्दछ ।
- प्रायः पेटको खरावीबाट अनुहारमा दाग, धब्बा आउने हुनाले यसको समस्याबाट छुटकारा पाउन दिनको एकपटक कागती पानी पिउने गर्नु पर्दछ जसबाट केही हप्तापछी अनुहार आफै चम्कीलो हुन थाल्दछ ।
- का“चो दुध र बेसार, दहि र बेसारको प्रयोग पनि अनुहारको छालाको लागी लाभदायक छ ।
- का“क्रको रस, कागतीको रस, आलुको रस, मुलाको रस, स्याउको रस, सुन्तलाको रस, मेवाको गुदी, एभोकाडो जस्ता हाम्रो जनजीवनमा नियमित प्रयोग हुने धेरै खाले फल फूलहरुले हाम्रो अनुहारको कालो दाग धब्बा हटाउन प्रभावकारी भूमिका खेल्दछन् ।
प्याजका फाइदा ः हाम्रो भान्छामा हरेक दिन प्रयोग गरिने प्याज हाम्रो नेपालको पचहत्तरै जिल्लामा उत्पादन हुने गर्दछ । मसलाको रुपमा प्रयोग गरिने यो मसलाफल माटोमुनी फल्दछ । माटो मुनी फल्ने यस फल धेरै भन्दा धेरै फाइदाजनक रहेको छ । अमm का“चो प्याज खा“दाका फाइदाहरु निम्न रहेका छन् ।
- का“चो प्याजको सेवनले हाइव्लड प्रेसरलाई सामान्य बनाउ“छ । बन्द भएको रक्त धमनीहरुलाई खोल्दछ जसका कारण मुटुको समस्यामा राहत मिल्दछ ।
- पाइल्सको समस्या भएका व्यत्तिहरुले सेतो प्याजलाई आनो दैनिक आहारको रुपमा खान सुरु गर्नुपर्दछ ।
- ड्ड का“चो प्याज काटेर सु“घेमा नाकबाट रगत बग्ने समस्याको समाधान हुन्छ ।
- का“चो प्याजले हाम्रो शरिरमा इन्सुलिन बनाउन मद्धत गर्दछ । यसको सेवनले मधुमेहका विरामीलाई फाइदा पुग्दछ । मधुमेहका विरामीले नियमित रुपमा का“चो प्याज खाने गरेमा अत्याधिक फाइदा मिल्दछ ।
- यो गुणकारी फल प्याजमा हुने मिथाइल, सल्फाइड र एमीनो एसिडले हाम्रो शरिरमा रहेको खराब कोलस्ट्रोललाइ घटाउने कार्य गर्दछ ।
- प्याजमा पाइने रेसाले हाम्रो पेटमा टा“सिएर रहेको हामीले खाएको खानालाई बाहिर याक्दछ र पेट सफा राख्दछ । का“चो प्याज कब्जियतका विरामीका लागी एकदमै फाइदाजनक हुन्छ ।
- एनीमियाका विरामीले पनि का“चो प्याजको सेवन गर्नु उपर्यक्त मानिन्छ ।
- सर्दी, खोकी या घा“टी खसखस भएमा ताजा का“चो प्याजको रसमा मह मिसाएर खाएमा लाभ मिल्दछ ।
पित्तको पत्थरी ः
पित्त थैलीमा कोलस्ट्रोल र बिलरुबिनको मात्रा बढ्न गएमा पत्थरी बन्न सक्छ । पित्तको पत्थरीलाई पनि घरेलु उपचारबाट ठिक गर्न सकिन्छ ।
पित्त पत्थरीको लागि घरेलु उपाय ः — लगभग ८० प्रतिशत पत्थरी कोलस्ट्रोलबाट बन्ने गर्दछ । पित्तमा पत्थरी हुनु एक डरलाग्दो पिडादायक रोग हो । पित्तले तैलिय खानेकुराहरु पचाउने कार्य गर्दछ । तर जब पित्तमा कोलस्ट्रोल र बिलरुबिनको मात्रा ज्यादा हुन्छ तव पत्थरीको निर्माण हुन्छ । पत्थरीलाई घरेलु पद्धतीबाट ठिक गर्न सकिन्छ ।
- नासपाती ः हाम्रो पहाडी भेकमा पाइने नासपाती पित्तपत्थरीको लागि एकदमै फाइदाजनक फल हो । अमेरिकन मेडिकल एसोसिएशनका अनुसार ८० प्रतिशत पित्तको पत्थरी कोलस्ट्रोल बढेमा हुने गर्दछ । नासपातीको नियमित सेवनले यस्तो पत्थरीलाई सजीलैस“ग ठिक गर्न मद्धत गर्दछ ।
- पुदिना ः यो यस्तो तत्वले भरपुर छ जसले पित्तको पत्थरीलाई सजिलै स“ग घुलाउन मद्धत गर्दछ । यसको सेवनले पित्त प्रवाह र अन्य पाचक रसलाई सहयोग गर्दछ । नियमित रुपमा पुदिनाको चिया पिउने गरेमा पित्तको पत्थरी निर्मुल पार्न सकिन्छ । उक्त चिया दिनको दुइपटक सेवन गर्नु पर्दछ ।
- ड्ड तिर्खा लागोस् नलागोस् दैनिक आठ देखी दश ग्लास पानी पिउनु पर्दछ ।
- ड्ड तैलिय या मसालेदार खाना खानबाट बच्नु पर्दछ । दैनिक एक दुई कप कफी पिउनु पनि पित्तको पत्थरीका लागि फाइदाजन हुन्छ । ७ मिलीमिटर भन्दा कमको पित्त पत्थरीलाई शरिरबाट या“क्ने एक अचुक उपाय ः
- ड्ड नियमित ५ दिनसम्म ४ गीलास फ्रेस स्याउको जुस र ४, ५ वटा स्याउ खानुहोस् ।
- छैटौं दिन डिनर नखानुहोस् र छैटौं दिनको सा“मm ६ बजे एक चम्चा सिधोनुन एक गिलास तातो पानीकासाथ पिउनुहोस् र ८ बजे पुनः एकचम्चा सिधोनुन एक गिलास तातोपानीको साथमा पिउनुहोस् । राती १० बजे आधाकप जैतुन या तिलको तेल, आधाकप ताजा कागतीको रस राम्ररी घोलेर पिउनुहोस् । यसो गर्दा पित्तमा भएको ७ मिलिमीटर भन्दा कमको पत्थरी गलेर बाहिर निस्कन मद्धत पुग्दछ ।