Monday 15th June 2026

परिषद्ले गर्‍यो  अर्याललाई सम्मान

काठमाडौँ। नेपाल ज्योतिष परिषद्ले नेपाल समाचारपत्रका जिल्ला शाखा प्रमुख सूर्यप्रसाद अर्याललाई सम्मान गरेको छ । परिषद्ले बुधबार डिल्लीबजारको २७औँ वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरेको हो ।

प्रमुख अतिथि तथा पशुपतिनाथ मन्दिरका मूल भट्ट रावल श्रीगणेश भट्टले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए । ‘पत्रकारिता क्षेत्रमा रहेर सूचना प्रवाहको क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै परिषद्को २७औँ वार्षिकोत्सवमा स–सम्मान कदरपत्र प्रदान गरिएको छ ।’ –कदरपत्रमा भनिएको छ ।

त्यस्तै, प्रेस युनियनको केन्द्रीय उपमहासचिव तथा नेपाल नेटवर्कका युवराज गौतमलाई पनि कदरपत्रले सम्मान गरिएको थियो । साथै, पञ्चाङ्गकारतर्फ शुभ पञ्चाङ्गका दामोदर जोशीलाई सम्मान गरिएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...