Thursday 12th March 2026
‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा
काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रमको घोषणा गरिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको घोषणा गरिएको हो ।
उक्त कार्यक्रम ‘अब सुन्छ अमेरिका’ मा प्रदिप रोदन र सौग्रस पोखरेलले प्रस्तुति दिने छन् । यसैगरी ‘अब हाँस्छ अमेरिका’ मा बिक्की अग्रवाल, सुजिता श्रेष्ठ, मिस पवि, पवन खतिवडा (म्याकुरी), विकास अर्याल र सुन्दर खनालको प्रस्तुति रहने छ ।
साथै ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा बद्री पंगेनी, एलिना चौहान, कला लम्साल र प्रताप दासको प्रस्तुति रहने छ । फ्लाइनेपाको आयोजनामा यो कार्यक्रम २०२५ मा अमेरिकामा आयोजना हुनेछ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
