Thursday 12th March 2026
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो ।
बुधबार छापावाल सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आज ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
