Tuesday 10th March 2026
गजलामृत कार्यक्रम सम्पन्न
ललितपुर | २०८१ कार्तिक ३ गते शनिवारको दिन ललितपुर महालक्ष्मी नगरपालिका इमाडोलमा गजल बिशेष कार्यक्रम गजलामृत सम्पन्न भयो।
कार्यक्रमका आयोजक जुमन किरण र बालकृष्ण श्रेष्ठ प्रमुख सहयोगी लालित्य सिर्जना समाजका अध्यक्ष कबि बुद्धिमान महर्जन मिडिया सहयोगी नेपाली छाप्रो युट्युब च्यानलका संचालक अच्युत घिमिरे बुलबुल, गजलकार गजलमाली ज्ञानुवाकर पौडेल , साहित्यकार संचारकर्मी धिरेन्द्र प्रेमर्षी धीरू, साहित्यकार दिव्य गिरी, साहित्यकार ध्रुव मधुकर्मी, गरी १४ जना गजलकार हरूले आफ्नो गजल वाचन तथा गायन गरेका थिए । सानी बालिका रेवा राना मगरले पनि गजल गएको उक्त कार्यक्रमको संचालन जुमन किरणले गरेकी थिईन | आयोजक मध्यका बालकृष्ण श्रेष्ठले सबैलाइ धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए | उक्त कार्यक्रम सोलमारी रेष्ट्रो एण्ड मिटिङ्समा सम्पन्न भएको थियो। स्मरणीय छ गजल बिशेष कार्यक्रम महालक्ष्मी नगरपालिका भित्र पहिलोपल्ट आयोजना भएको हो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
