मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मेष राशिलाई यो बर्ष सामान्य रहनेछ । राजनैतिक गतिविधिमा प्रशंसायोग्ग कार्यले स्यावास(ी दिलाउला। इष्टमित्रको सद्भाव पनि राम्रै रहनेछ…