Sunday 6th September 2026

क्यानडामा पहिलोपटक गंगा आरती आयोजना

जनैपूर्णिमाका अवसरमा क्यानडास्थित ओटवामा रहेका नेपाली समुदायले पहिलो पटक प्रसिद्ध रिड्यु नदीको किनारमा सन्ध्याकालिन आरती आयोजना गरे। विगत ५ वर्षदेखि जनैपूणिर्मा संचालन समितीद्वारा सामूहिक रुपमा रक्षावन्धन तथा जनै फेर्ने कार्यक्रम सन्चालन गरिँदै आएकोमा यस वर्ष नेपालमा भएको प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको आत्माशान्तिको कामना सहित संकट मोचनको उद्देश्यले सन्ध्याकालिन गंगा आरती समेत थप गरिएको हो। नेपालबाट

सामाजिक संजालमा भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न व्यवसायिक पत्रकारहरूद्वारा जोड :

सामाजिक संजालमा भ्रमपूर्ण समाचार सार्वजनिक हुने होड बढेसँगै निष्पक्ष र विश्वासनीय पत्रकारितामा प्रश्न उठ्न थालेको व्यबसायिक पत्रकारितामा लामो अनुभव लिएका पत्रकारहरूले धारणा राखेका छन् । नेपाल पत्रकार मन्चद्वारा आयोजित सामाजिक संजालमा सार्वजनिक हुने समाचारको विश्वासनीयता र यसको प्रभाव विषयक अन्तरक्रियामा उनीहरू सो कुरा बताएका हुन् । नेपाल पत्रकार मन्चका अध्यक्ष युवराज विद्रोहीले सनसनीपूर्ण, अपुष्ट समाचारले

३०० भन्दा बढी बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

काठमाडौं । अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गर्दै आयोजित दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी बालबालिकाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्। विशालनगरस्थित वेन्डी हाउस स्कूल परिसरमा आयोजित शिविरमा बालरोग, मनोचिकित्सा, मनोविज्ञान, आँखा, दन्त, अकुपेसनल थेरापी, स्पिच थेरापी, न्युरो फिजियोथेरापी तथा परामर्श सेवासहित बहुआयामिक स्वास्थ्य परीक्षण गरिएको थियो।

परिवर्तनको अभियानलाई संस्थागत गर्ने प्रतिबद्धता जनाउंदै रास्वपा केन्द्रीय सदस्य खुलामा जगदीश खरेलको उम्मेदवारी

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले खुला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गर्दै उनले पार्टीको परिवर्तनकारी अभियानलाई थप सुदृढ, संस्थागत र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रास्वपाले आफ्नो स्थापना कालदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र पुराना राजनीतिक अभ्यासको विकल्पका

सिनामंगलमा ‘ॐपारबह्म साक्षात्कार ध्यान शिविर’ आयोजना हुने

काठमाडौं । ॐपारबह्म साक्षात्कार ध्यान शिविर आयोजना हुने भएको छ । वेद, उपनिषद तथा पुराणहरूमा वर्णन गरिएको पारबह्मको साक्षात्कार गर्ने सनातन गोप्यज्ञानसम्बन्धी ध्यान शिविर आगामी २०८३ साल जेठ २३ र २४ गते सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । शिविर बिहान ७ बजेदेखि १० बजेसम्म श्री लक्ष्मीनारायण मन्दिर मा आयोजना गरिनेछ । आयोजकका अनुसार शिविरमा

स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ अर्याल र उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार दवाडीलाई प्रदान

काठमाडौ, ३० चैत । यस वर्षको ‘स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ पत्रकार शंकर अर्याललाई प्रदान गरिएको छ । सोमबार नेपाल पत्रकार मञ्चको २०औं स्थापना दिवसको अवसरमा काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा करिब १४ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेका रातोपाटी डटकमका आर्थिक ब्युरो प्रमुख अर्याललाई स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार प्रदान गरिएको हो

धापाखेलमा जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि महायज्ञ सुरु हुँदै

ललितपुर |ललितपुरको धापाखेलमा जेष्ठ नागरिक दिवा सेवा सञ्चालनका लागि स्थानीय संघसंस्थाहरु जुटेका छन् । पछिल्लो समय बढ्दो व्यस्तता र सहरभित्र रहेका बृद्धा आमा बुवाहरुलाई दिनभर सेवा गर्न आवश्यकता महसुस गर्दै यही चैत्र २६ गतेबाट स्वर्णिम श्रीमद् भागवत सप्ताह भक्ति अनुष्ठान मार्फत सहयोग जुटाउन पहल सुरु गरिउको हो । ललितपुर महानगरपालिका वडा नं २३ अन्तर्गत टोल

देबि घिमिरेको मनझोलि लोकार्पण

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक परिणति स्वरूप उपन्यास “मनझोली” विशेष समारोहका साथ लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकारहरूको गरिमामय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा तथा शंकर भारतीको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममा उपन्यास का प्रमुख पात्र

युवा ज्योतिषी पौडेल भारतमा पराशर अवार्ड-२०८२ बाट सम्मानित

पटना, भारत । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव समेत रहेका युवा ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र-सम्मेलन २०८२ को अवसरमा पराशर अवार्ड २०८२ बाट सम्मानित भएका छन् । । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नम्बर ०६ धातिवाङ्ग स्थायी निवास भै हाल काठमाडौँमा बस्दै आएका पौडेल नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि

आध्यात्मिक पत्रकार समाज (आपस) को मधेस प्रदेश समिती घोषणा सहित स्थापना दिवस सम्पन्न :

जनकपुरधाम, चैत्र १३ ।  रामनवमीको अवसरमा जनकपुरधाममा आयोजित “अध्यात्म जागरण र पत्रकारिता” विचार गोष्ठी तथा आध्यात्मिक पत्रकार समाज (आपस) को स्थापना दिवस समारोहमा वक्ताहरूले आध्यात्मिक चेतना, नैतिक पत्रकारिता र सुशासन सुदृढ गर्न एकजुट प्रयास आवश्यक रहेको बताएका छन्। गोविन्द भगवान मन्दिरको धर्मशालामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, धार्मिक–सामाजिक व्यक्तित्वहरू सहभागी थिए। मधेश प्रदेशका गृह,

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...