Tuesday 3rd March 2026
शारदाकेयर हेल्थसिटीद्वारा नेपाली चिकित्सहरुसँग बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी क्लिनिकल ज्ञान आदान–प्रदान
काठमाडौं—उत्तर भारतको सबैभन्दा ठूलो बोनम्यारो ट्रान्सप्लान्ट केन्द्रका रुपमा रहेको शारदा केयर–हेल्थसिटीले नेपालका चिकित्सकहरूका लागि बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी निरन्तर चिकित्सकीय शिक्षा (CME) कार्यक्रम आयोजना गरेको छ । आइतबार काठमाडौंको होटल मल्लमा आयोजना गरिएको सिएमई कार्यक्रममा नेपालका थुप्रै चिकित्सकहरुको सहभागिता रहेको थियो । ज्ञान आदान–प्रदानलाई अघि बढाउने र क्षेत्रीय स्वास्थ्य सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धताअनुरुप उक्त कार्यक्रम आयोजना
गायक रुद्र शेखर शर्मा र गायिका समिक्षा अधिकारिले ल्याए “के छ ओए सन्नानी”
काठमाडौँ– गायक रुद्र शेखर शर्मा र गायिका समिक्षा अधिकारिले ल्याए “के छ ओए सन्नानी” लोकप्रिय गायक रुद्र शेखर शर्मा र सुप्रसिद्द गायिका समिक्षा अधिकारीले गाएको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमभावले भरिपूर्ण गीतमा गीतकार एवं गजलकार शशि शर्मा मजगैयाँको शब्द सिर्जना रहेको छ । “के छ ओए सान्नानी तिम्रो चालिमाली”बोलको गीत शुक्रबार आवाज
अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म
काठमाडौं । नेपाली फिल्म ‘अञ्जिला’ अन्य नेपाली फिल्ममध्ये केही विशेष कारण फरक र उल्लेखनीय बन्ने सम्भावना छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्याएको छ
बाँधिए अस्मिता र महेश वैवाहिक जीवनमा
काठमाडौँ ।गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार (आज) लगनगाँठो कसेका छन् । काठमाडौँमा आयोजना गरिएको विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् । विवाह अगाडि हल्दी, मेहेन्दी लगायतका सेरेमोनी आयोजना भएको थियो । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट
अभिनेता हमाल भन्छन् आजसम्म मैले हेरेको लभ स्टोरीफिल्मभन्दा मायावी फरक छ
काठमाडौं । नेपाली चलचित्र ‘मायावी’ को प्रीमियर शो भव्य रुपमा सम्पन्न भएको छ ।सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘मायावी’ को प्रीमयर सम्पन्न भएको हो ।प्रीमियरमा सहभागी अभिनेता राजेश हमालले शोपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चलचित्र ‘मायावी’ ले बजार तताउने प्रतिक्रिया दिए ।फिल्ममा सुरुदेखि अन्तिमसम्म कतै पनि बोरिङ हुने कथावस्तु नरहेको उनले बताए । फिल्म
“मेरै हातको सिन्दुर” सार्बजनिक,मुख्य अभिनयमा भुवन के पोखरेल
गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गायक बिनोद दनुवार, गायीका सुनिता तिमल्सिनाको स्वरमा रहेको यस गीतको शब्द सङ्गीत सन्तोष श्रेष्ठ को हो। म्युजिक भिडियो बिनोद दनुवार अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित बिमोचित कार्यक्रममा जसपा केन्द्रिय उपाध्यक्ष तथा पुर्ब
‘लाज शरणम्’माथि रोक लगाएकोमा चौतर्फी आलोचना
काठमाडौं । फिल्म ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाउने अदालतको आदेशमा टिप्पणी गर्दै चलचित्र निर्देशक समाजले यसले सिर्जनशिल सर्जकलाई नराम्रोसँग झस्काएको बताएको छ । मंगलबार पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश हेमन्त रावलको इजलासले उक्त सिनेमाको प्रचारमा रोक लगाएको हो। पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय लालबहादुर कुवँर
मधानी महायज्ञः नेपाल र भारतका सिताराहरुको प्रदर्शन
रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ । यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् । मौलापुर नगरपालिकाले मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउँने जनाएको छ । मौलापुरका मेयर रिनाकुमारी साहले मधानी महायज्ञ भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र रुपमा भईरहेको बताउदै
बुलबुल भ्यालेन्टाइन डेमा फेरि रिलिज हुने
काठमाडौं । सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ । एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टीभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिडियो टीभी, रोकु टीभी एप
बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । ‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
