Monday 9th March 2026

स्वयम्भूमा भोलिदेखि एकमहिने मेला शुरु

काठमाडौँ । स्वयम्भूमा भोलि सोमबारदेखि गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ ।

आज भोटो जात्रा

काठमाडौँ । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार, रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपरान्ह ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै

नवरात्रको चौथो दिन “कुष्माण्डा” देवीको को विशेषता

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । दशैंको चौथो दिन आज देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बह्माण्डको सृष्टि र

नवरात्रको तेस्रो दिन ”देवी चन्द्रघण्टा”को बिशेषता

नवरात्रको तेस्रो दिन नव दुर्गाका नौवटा स्वरुप मध्ये चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । चन्द्रघण्टा नामले देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा प्रसिद्द हुनुहुन्छ । वहाँको शिरमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु,

दशैंको धार्मिक,सांस्कृतिक तथा आध्यात्मिक महत्व के छ ?

नेपाली हिन्दु धर्मावालम्बीहरूका लागि दशैं सबैभन्दा ठुलो र महत्वपूर्ण चाड हो । यो दशैं कहिलेदेखि मनाउन सुरु भयो भन्ने कुनै एतिहासिक प्रमाण भेटिएको छैन । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धुमधामले मनाइने गरिन्छ। पहिलेका हाम्रा पुर्खाहरू अर्धजंगली अवस्थाबाट विकसित हुँदै कृषि युगमा प्रवेश गरे पछि दशैं मान्ने परम्परा सुरु भएको हुनु पर्दछ । पछि

देश अनुसारको भाइटीका साइत सार्वजनिक

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल लगायत नेपाल बाहिरका लागि भाइटिका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिको मङ्गलबार बसेको बैठकले नेपालमा स्थानिय समय अनुसार ११ बजेर ३० मिनेट जाँदा उत्तम साइत रहेको र नेपाल सहित अन्य २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

काग तिहारका दिन हाँस्य ब्यङ्गात्मक कार्यक्रम “आलु पाटी ” गरिँदै ।

बिगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको हाँस्य ब्यङ्गात्मक कार्यक्रम “आलु पार्टी”यो बर्ष कोबिड महामारीका कारण अनलाइन माध्यमबाट गरिने भएको छ। बि.सं.२०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य ब्यङ्गकार राम कुमार पाँडे,बाशुदेव लुइँटेल,टेकबहादुर मुखिया,दाताराम शर्मा,बाशुदेव रिमाल”यात्री” लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु गरिएको यस कार्यक्रमलाई पहिलोपटक अनलाइन माध्यमबाट गरिन लागिएको हो। आलुकै प्रतिमा बनाइ प्रतिकात्मक रुपमा विभिन्न उपमा दिइ

साकेन्वामा ढोल, झ्याम्टा र हतियारको प्रयोग किन गरिन्छ?

संस्कृति सम्पन्न किरात राई जातिहरुले साकेन्वालाई महान चाडको रुपमा धुमधामका साथ मान्दछन् । यो समयमा टाढा परदेश पुगेका घरका सदस्यहरु समेत साकेन्वा संझेर घर फर्कने गर्दछन् भने बिहे गरेर पराइ गाउँ पुगेकी चेली समेत जुवाइँ र भान्जाभान्जी लिएर माइतीघर आइपुग्छिन् । यस अवसरमा सबै आफन्तजन भेला भइ दुःखसुख साट्दै जातीय परम्परा अनुसारको विभिन्न परिकार तुल्याइ

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...