Wednesday 4th March 2026
‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक
काठमाडौँ, २४ फागुन(रासस)ः पाशुपत क्षेत्रमा महत्वका साथ मनाइने महाशिवरात्रिको सन्दर्भ पारेर ‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक भएको छ । पूर्वप्रशासक, आध्यात्मिक चिन्तक एवं साहित्यकार हरिप्रसाद रिमालले लेख्नुभएको पुस्तक राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । पुस्तक सार्वजनिक गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मल्लकालदेखि नै शासकले पशुपतिनाथको आराधनामा कमी गरेकाले कृपादृष्टि पनि
हङ्कङमा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड दान गरिदै
आज हङ्कङमा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड दान गरिदै,महाबिर पुनसंग बृहत अन्तरक्रिया गरिने। राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार डा. महाबीर पुनले समय ,बुद्धि र आर्थिक अनुदान एकैसाथ लान सकेमा मात्र परिकल्पना साकार हुन सक्ने बताउनुभएको छ।
म्यानमारमा भव्य धार्मिक मेला
महाशिवरात्रीका अवसरमा म्यानमार(वर्मा)को शिव संखाइ धाममा विशाल मेला सम्पन्न भयो । अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघको अगुवाइमा व्यवस्थापन गरिदै आएको सो धामको शिवरात्री मेलाको व्यवस्थापन पनि सोही संघकै नेतृत्वमा भएको हो । शिवरात्रीको दुईदिन अगाडिवाट सुरु भएको मेलामा देश तथा विदेशवाट दर्शनार्थीको घुँइचो लागेको थियो । मेलामा उपस्थित सबै दर्शनार्थीलाई
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
