Friday 1st May 2026

केपी ओली कपःसेमिफाइनलको पहिलो खेल आज हुँदै

काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिप मा सेमिफाइनलको पहिलो खेल आज हुँदैछ। शुक्रबार त्रिभुवन आर्मी क्लब र संकटा एफसी  बीच प्रतिस्पर्धा हुनेछ ।

केपी ओली कप फुटबल च्याम्पियनसिप को बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर  स्थित दशरथ रंगशालामा हुने छ । खेल साझ ५ बजे देखि सुरु हुने छ । भोली हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसी खेल्ने छन ।

आर्मीले पुलिस तथा संकटाले एपीएफ क्लबलाई हराएर सेमिफाइनलमा स्थान बनाएका थिए । दोस्रो सेमिफाइनल खेलमा शनिबार केपी एफसी र मच्छिन्द्र एफसी खेल्ने छन् ।

फाइनल खेल फागुन १९ गते हुनेछ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...