Saturday 2nd May 2026
काठमाडौंको न्यूनतम तापक्रममा बृद्धि
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८।६ डिग्री सेल्सियस मापन भएको थियो।
मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन भएको थियो।काठमाडौंको मौसम सफा रहने पूर्वानुमान छ।
अधिकतम तापक्रम २१ देखि २२ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
