Monday 9th March 2026
सरस्वती गौतमको उपन्यास ‘अनामिका’ सार्वजनिक
काठमाडौ। साहित्यकार तथा सञ्चारकर्मी सरस्वती गौतमको उपन्यास सार्वजनिक भएको छ ।
उपन्यास ‘अनामिका ‘शनिबार एक समारोह विच सार्वजनिक भएको हो ।
काठमाडौको रत्न पुस्तकालयमा उक्त कृतिको साहित्यकारहरु डा.दामोदर पुडासैनी,घनश्याम परिश्रमी,राधेश्याम लेकाली,गायक नरेन्द्र प्यासी,बममहादुर जिताली लगायतले सार्वजनिक गरेका हुन् ।
एउटा नारीको जीवन संघर्ष,प्रेम र उसको सपनालाई उपन्यासमा विषयवस्तु बनाइएको बताइएको छ ।
कृति सार्वजनिकीकरण कार्यक्रम नोवेल साकोस साहित्य संस्था तथा साकोस साहित्य श्रीले आयोजना गरेको हो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
