Tuesday 10th March 2026

मध्यपुर थिमि नगरपालिकाले आउँदो पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव मनाउने

काठमाण्डाै – भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आउँदो पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर महोत्सव मनाउने भएको छ । नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको २६ औं बैठकले तीन दिन मध्यपुर महोत्सव मनाउने निर्णय गरेको हो ।

यस्तै बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत योजना तथा कार्यक्रमहरू तत्काल सञ्चालन गर्ने, नगरपालिकाको नयाँ निर्माण हुने प्रशासकीय भवनका लागि सम्बन्धित निकायसँग बजेट माग गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले बस्ती विकास आयोजना सम्बन्धमा प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा सीमाङ्कन भएका क्षेत्रहरूको बस्ती विकास गर्ने प्रयोजनका लागि क्रमशः डीपीआर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...