Friday 1st May 2026
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१ का निम्ति १० कृतिको सूची सार्वजनिक
सर्लाही । सर्लाहीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१ का निम्ति १० कृतिको सूची सार्वजनिक गरेको छ ।
ती कृतिमा अन्तर (रमेश सायन), काली कर्णालीको लोकसाहित्य तथा संस्कृति (यज्ञराज उपाध्याय), जोगियाना (नगरकोटी), नेपाली संगीत दरबार (प्रा. डा. ध्रुवेशचन्द्र रेग्मी), पुरुष परीक्षा (धीरेन्द्र प्रेमर्षि), प्रश्नहरू त बाँकी नै रहन्छन् (मोमिला जोशी), बुढीपोल्ली (खेम बतास), बोरा (अखण्ड भण्डारी), भूपिनका कविता (भूपिन) र मुकाम रणमैदान (मोहन मैनाली) रहेका परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।
१० मध्ये उत्कृष्ट एक कृतिका कृतिकारलाई ५० हजार नगद राशिसहितको लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१ परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिएका छन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
