Tuesday 3rd March 2026

रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ विमोचन


काठमाडौं। कवि रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरे।

कार्यक्रममा कुलपति राई,आहुती,दीपक सापकोटा र लक्ष्मी मालीले कृतिको बारेमा बोले ।यस कवितासंग्रहमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह र आत्मसम्मानजस्ता विषयमा आधारित ४० वटा कविता समावेश छन्।
कार्यक्रममा कविहरू स्वप्निल स्मृति, अस्मिता केसी, प्रज्वल अधिकारी, सुरज राना र मीरा जिएमले ‘बगावतनामा’भित्रका कविता वाचन गरे।
इन्डिगो इन्कले प्रकाशित गरेको यस कवितासंग्रहको मूल्य ५४९ रुपैयाँ रहेको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...