Friday 13th February 2026

धार्मिक अभियन्ता पुष्पराज पुरुष बन्द सूचीमा

राष्ट्रिय प्रजातान्त्रिक पार्टीले समानुपातिकको बन्द सुचीमा खस आर्यतर्फ पहिलो तीन नम्बरमा रहने उम्मेदवारको चयन प्रजातान्त्रिक विधिबाट गरेको छ । आज कार्यसम्पादन समितिको वैठकमा मतदान गरेर पहिलो तीन उम्मेदवारको टुंगो लगाइएको हो ।
सर्वाधिक मत प्राप्त गरेर भरत गिरी खस आर्यको सुचीमा पहिलो नम्बरमा रहने भएका छन् । उनी मधेस प्रदेश प्रमुख एवं कार्यसम्पादन समिति सदस्य हुन् । दोस्रोमा धार्मिक क्षेत्रको प्रतिनिधीको रुपमा पुष्पराज पुरुष रहेका छन् । उनी राप्रपाको धर्म संस्कृति विभाग र धार्मिक संगठनका प्रमुख हुन। यस्तै, धर्मराज जोशी तेस्रो नम्बरमा रहेका छन् । उनी सुदुरपश्चिम प्रदेश प्रमुख हुन।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...