Monday 9th March 2026

राजेश खनालको ‘चिकित्साका चौध तारा’प्रकाशित

काठमाडौं । पत्रकार तथा लेखक राजेश खनालद्वारा लिखित चौध चिकित्सकहरूको व्यक्तिवृत्त ‘चिकित्साका चौध तारा’ प्रकाशित भएको छ ।
चिकित्सा क्षेत्रमा आफ्रनो छुट्टै पहिचान बनाएका प्रसिद्ध चौध जना चिकित्सकहरुको व्यक्तिवृत्तलाई कृतिमा उतारिएको लेखक खनालले बताएका छन् ।
यसअघि ‘पाइला आफ्नै आफनै’ (व्यक्तिवृत्त),घूरको धुँवा (संस्मरण) प्रकाशित गरेका खनालको यो तेस्रो कृति हो ।

नेपालको अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यस पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...