Thursday 22nd January 2026
भान्सामा प्रयोग हुने मेथीका फाइदा
परापूर्वकालदेखि नै मेथिलाई भान्छाको सुगन्धका रुपमा मानीदै आएको छ । मेथी खाँदा तितो स्वाद भएतापनि यसले हाम्रो जिवनलाई स्वाद र स्वास्थ्यमा नविनतम उपहार दिंदै आएको छ। मेथीलाई हामी तरकारी एवंम मसलाका दुवैका रुपमा प्रयोगमा ल्याउन सक्छौ । मेथी आयुर्वेदिक दृष्टीले हाम्रो शरिरका लागि एकदमै स्वास्थ्यवर्धक छ । मेथी कतिपय रोगको दवाइ पनि हो । मेथिमा
औषधिका रुपमा लसुन र प्याजको वहुपयोग
प्रकृतीले हाम्रो जीवनलाई धेरै धेरै उपहार दिएको छ । सृष्टी गरेको छ भने त्यसको सही स्याहार सम्भारका उपायहरु पनि प्रकृति ले नै दिएको छ । जानेर वा नजानेर हामी त्यसको प्रयोग थोरै थोरै भए पनि गरिरहेका छौ भने कतिपय नजानेर प्रयोग हुन पनि सकिरहेका छैनन् । यस्तै हेर्दा सामान्य तर बहुउपयोगी हाम्रो भान्छामा प्रयोग हुदै
भान्सा नै आयुर्वेदिक उपचारको भण्डार हो ।
प्रकृति नै संसारको सवैभन्दा उच्च शक्ति हो । प्रकृतिको काखमा, प्रकृतिको न्यानो मायामा हामी सवै भुलिरहेका छौं । प्रकृतिको नियममा ब“ाधिएका हामी सवै मानिसहरु आआनै प्राकृतिक सुन्दरता बोकेर रमाएका छौं । प्रकृतिले विभिन्न खाले समस्याहरु जन्माएको छ भने समाधानका उपायहरु पनि प्रकृतिमा नै छन् । तर आजको समयमा हामी हरेक रोग व्याधमा प्रकृतिले दिएका साइड
आयुर्वेदको सिद्धान्त र महाविनाशकारी भूकम्प
डा. विकासराज घिमिरे (एम.डी. आयुर्वेद) ज्ञानको इतिहासलाई खोतल्दै जा“दा वेदलाई ज्ञानको भण्डारका रूपमा सारा विश्वसामु विदितै भएको कुरा हामी सबैलाई थाहा छ । ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद र यसै अथर्ववेदको उपवेदका रूपमा रहेको प्राचीन स्वास्थ्यजीवन विज्ञानको धरोहर आयुर्वेद जसलाई हामीले पञ्चम वेदका रूपमा लिन्छौं । आयुर्वेद स्वास्थ्यजीवनको आधार, विश्वस्वास्थ्य संगठनले प्रमाणित गरेको स्वास्थ्य विज्ञान
आर्युवेदसँग जीवनको सम्बन्ध
–गंगा ढकाल आयुर्वेद दुई शब्दको संयोजित शब्द हो । विभिन्न ग्रन्थहरुमा आयुर्वेदको व्याख्यालाई मानिसको जीवनदर्शनमा आधारित मानिएको छ । आयुको अर्थ जीवन र वेदको अर्थ ज्ञान भनिएको छ । त्यसैले आयुर्वेदलाई आयुको बारेमा जानकारी राखिने ज्ञानविज्ञान मानिन्छ । रोगीलाई रोगबाट मुक्त राख्नु, निरोगीलाई स्वस्थ राखिनु आयुर्वेदको मुख्य मर्म हो । मनुष्यमा मात्र नभएर सम्पूर्ण प्राणी,
तरकारी मात्र नभई औषधीका रुपमा प्रयोग हुने उपयोगी फर्सी
दैनिक तरकारीका रुपमा प्रयोग हुने फर्सी बहुउपयोगी लहरे फल हो । फर्सीका लहरा, फर्सीका गट्टा, पाकेको फर्सी सबै एकै वनस्पतीका फरक फरक स्वादका तरकारीका रुपमा प्रयोग गरिन्छन् । फर्सीको विया समेत अचारका लागि उपयोगी मानिन्छ । फर्सी लामो समयसम्म सुरक्षित राख्न सकिने फल हो । हरियो, सुन्तला, पहेलो, केही सेतो गरी विभिन्न रंगमा पाइने फर्सी
प्राकृतिक चिकित्साको मूल सिद्धान्त
–मानसाग्नि विश्वमा विकसित कुनै पनि विज्ञानको आप्mनो मूल सिद्धान्त हुन्छ । त्यही सिद्धान्तको जगमा समग्र प्रस्तृति हुन्छ । वास्तवमा भन्ने हो भने कुनै पनि कुराको सिद्धान्त भनेको त्यसको आत्मा हो वा परम ऊर्जा हो । यदि यो नै स्पष्ट छैन भने सारा संचालन निष्कृय हुन्छ र समाप्त पनि । मनोविज्ञानको कुरा होस् वा शरीर
उपयोगी पान :खाँदाका फाइदा !!
प्रस्तुति -पवित्रा पौडेल दवाडी पान भन्ने वित्तिकै साधारणतया अम्मलको रुपमा लिने गरिन्छ । हरेक चोक गल्लीमा पाइने पान अम्मल मात्र नभई यसको सही उपयोग गर्न सक्यो भने यो उपयोगी औषधी पनि हो । मठमन्दिर, पुजापाठमा समेत चढाइने पान तराईमा अलिक वढी लोकप्रिय छ । तराईको जीवनशैलीस“ग पानको सम्वन्ध छ भन्दा नि अत्युक्ति नहोला ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
