Thursday 22nd January 2026

टिम्मुर खेती: न बाँदरले खाने डर, न बिग्रिएला भन्ने पिर

रामेछाप । तपाईँको जमिनमा बाँदरले दुःख दिएर खेती नै लगाउन छाड्नु भएको छ ? अथवा काम गर्ने मान्छे नभएर जमिन त्यतिकै बँझिएको छ ? अब चिन्ता नगर्नुस्, बाँझो जमिनमा टिम्मुर खेती लगाउनुस्, मनग्य आम्दानी लिनुस् । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला भन्ने डर । जत्र् िउब्जाए पनि बिक्री हुन्छ, स्वदेशमा

विश्व हेपाटाइटिसविरुद्धको दिवस : के हो हेपाटाइटिस र यसबाट कसरी बच्ने ?

काठमाण्डौ – आज विश्व हेपाटाइटिसविरुद्धको दिवस : ‘अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयो’ भन्ने नाराका साथ मनाईंदैछ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । हेपाटाइटिस

जनकपुर श्री जानकी आँखा अस्पताल पुनः विवादमा

जनकपुरधाम | पटक पटक विवादमा आइरहने जनकपुरको श्री जानकी आँखा अस्पताल पुनः एक पटक विवादकै कारण चर्चामा छ। केही दिन यतादेखि अस्पतालमा ताला लागेसँगै चिकित्सकीय सेवा प्रभावित भएको छ। केही राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरूले अस्पताल सुधारका लागि दबाबको सिर्जना गर्ने उद्देश्यले बनाएको सर्वदलीय तथा सर्वपक्षीय समितिले अस्पताललाई गोजीको संस्था बनाएको भन्दै अस्पताल परिसरमै हातपातका

काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँबराबरको जडीबुटी निर्यात गरिएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार, चिराइतो, रिट्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात गरिएको हो । उक्त आवमा चार करोड ८० लाख ६० हजार रुपैयाँबराबरको १६० मेट्रिक टन चिराइतो निर्यात गरिएको छ ।

पाँच वर्षमुनिकालाई पोलियो खोप अनिवार्य

काठमाडौं । काठमाडौँमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका तीन जिल्लामा बुधबारदेखि शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दै छ ।  काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या

आँप स्वस्थ्यका लागि कति लाभदायक ?

हिजोआज बजारमा आँप छ्यापछ्याप्ति पाइन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । फलको राजा मानिने आँप गर्मी मौसममा पाइने फलफूल हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । त्यसैले आफ्नै खेतबारी,

प्रकृतिको प्रहार कोभीड १९ : मानवलाई एक महत्वपूर्ण पाठ

भनिन्छ दैवको लेखा मेटेर मेटिदैन यसका अनेकन उदाहरणहरु प्रकृतिले हामीलाई दिइराखेको पनि छ तर हामी आफ्नो प्रकृति माथिको अनेक लापरवाहीलाई मानवताको प्रगति सम्झिराखेका छौं । यो गलत बुझाइ नै बारबार हाम्रो लागि प्रकृतिको प्रहारको कारण वन्न पुगेको छ । हामी धर्म ,अध्यात्म जस्ता शब्दहरुको सट्टामा भौतिक विस्तारबादलाई नै सतप्रतिशत समर्थन दिने गर्दछौं । यसको अर्थ

अक्षय तृतीया पर्वको महत्त्व र यसका प्रत्यक्ष फाइदा

प्रत्येक बर्ष वैशाख शुक्ल तृतीयाका दिनलाई अक्षय तृतीया पर्वका रुपमा मनाइन्छ । यस दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा यस दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ ।

गाँजा अब लागु पदार्थ रहेनः यो त औषधी सावित भैसक्यो

ऐतिहासीक पृष्ठभूमि : गाँजा कायनाविनेसी Cannabinaceae वनस्पती परीवारमा पर्ने फूल फूल्ने वर्गको बनस्पती हो । गाँजाको वैज्ञानीक नाम कयनाविस सटीवा (-Cannabis sativa) हो । यो गाजाँको उत्पत्ति मध्य एसियामा भएको मानिन्छ । यो गाँजाको प्रयोगको ऐतिहासिक पृष्ठभूमीको समीक्षा गर्दा यस्को प्रयोग ३००० वि.सी.–१२०० वि.सी. सम्ममा भएको मानिन्छ । गाजाँ संसारमा खेती गरीएका वनस्पतीहरु मध्ये सबैभन्दा पुरानो

स्वास्थ्य मजवुत बनाउन अपनाउनुपर्ने दैनिकी

स्वास्थ्य मजवुत बनाउन अपनाउनुपर्ने दैनिकी

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...