Tuesday 10th March 2026

सुनको मूल्य दुई सय रुपैयाँले घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ।  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो।

 उच्च मूल्यबाट सुन २७ सय रुपैयाँ घटिसकेको छ ।

त्यसैगरी चाँदी आज तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने हिजो पनि उही नै थियो।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...