Tuesday 10th March 2026
छ सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्य घटेको हो।
छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमबार भने सार्वजनिकबिदाभएका कारण सुनचाँदीको मूल्य निर्धारणभएको थिएन । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँकायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँकायमभएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
