Tuesday 10th March 2026
कलमकोरको कविता वाचन शृंखला-१ सम्पन्न
ललितपूर । कलमकोरको साहित्यिक यात्रा कार्यक्रममा कविता वाचन शृंखला-१ शनिबार सम्पन्न भएको छकवि पुष्प राज केसी र कवि राजाराम राउतले कलमकोर कविता वाचन शृंखला-१ मा दश दश कविता वाचन गरे ।कवि के.सीले समसामयिक विषयवस्तु र विकृति विरुद्ध बोलिएका कविता वाचन गरे । कवि राउतका कविता सर्वसाधारणका पीडा,दैनिकी र विद्रोही चेतका शनिबार थिए ।कार्यक्रमको सहजीकरण विनोद खत्री ‘आकाश’ ले गरेका थिए ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
