Tuesday 10th March 2026

कवि घिमिरेको ‘हुरीको इन्द्रेणी उक्लेर’ सार्वजनिक

 काठमाडौं । कविता लेखनमा पाँच दशक बिताएका विष्णुविभु घिमिरेको नयाँ कविता कृति ‘हुरीको इन्द्रेणी उक्लेर ‘सार्वजनिक भएको छ ।
काव्यिक क्षेत्रमा विशिष्ट पहिचान बनाएका घिमिरेका यस अघि ‘काँडाकाँडामा टेकेर’ र ‘कठघरामा उभिएर’ जस्ता नेपाली कविता साहित्यका चर्चित कृति आएका थिए ।
हुरीको इन्द्रेणी उक्लेरभित्र मानव जीवनका विविध विषयमाथि लेखिएका ४६ वटा कविताहरु समेटिएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा.विष्णुविभु घिमिरेको ‘हुरीको इन्द्रेणी उक्लेर’ माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...