Wednesday 11th March 2026
आजको मौसम पूर्वानुमान : केही भूभागमा वर्षाको सम्भावना
काठमाडौं। देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।काठमाडौंमा आज बिहान ६ बजेको भिजिविलिटी तीन किलोमिटर रहेको मौसमविदहरुले जनाएका छन् ।घाम लागेर दिन छिप्पिँदै जाँदा भिजिविलिटी घट्दै जान थालेको छ ।
वायु प्रदूषण उच्च हुँदा भिजिविलिटी न्यून हुँदै गएको छ । पछिल्लो साता काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा अगाडि रहँदै आएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
