Monday 15th June 2026
प्रेस चौतारीको २७औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईँदै
काठमाडौं । गतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ।
स्थापना दिवसका अवसरमा विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम हुँदैछन्।
०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो। सोही दिन पारेर प्रेस चौतारीले माघ २२ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
आगामी फागुनमा केन्द्रिय अधिवेशन गर्ने तयारीमा रहेको प्रेस चौतारीका विभिन्न जिल्लाहरुमा अधिवेशनहरु धमाधम हुँदैछन् ।
यसै क्रममा काभ्रेको बनेपामा प्रेस चौतारी नेपाल,काभ्रे शाखाको ८ औं जिल्ला अधिवेशन नेकपा एमालेका पोलिटव्यूरो सदस्य माननीय गोकुल प्रसाद बांस्कोटाको प्रमुख आतिथ्यमा आज नै हुँदैछ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
