Friday 6th March 2026

आध्यात्मिक संचारकर्मी जनार्दन घिमिरेको असामयिक निधन उहाँसंग लिइएको अन्तरवार्ता उहाँकै संम्झनामा

 

संस्कृतका प्रकाण्ड विद्वान तथा आध्यात्मिक संचारकर्मी जनार्दन घिमिरेको असामयिक निधनको खबरले ज्यादै मर्माहत तुल्याएको छ।केही दिन अघि भएको सबारी दुर्घटनामा उहाँका माता पिताको निधन भएको थियो।उहाँ भने उपचाररत हुनुहुन्थ्यो । उहाँ जस्ता विद्वान ब्यक्तित्त्व गुमाउनु सिङ्गो आध्यात्मिक बिश्वकै अपुरणिय क्षती हो।हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछाैं।
उहाँसंग शिराेमणी दवाडी ले लिइएको अन्तरवार्ता उहाँकै संम्झनामा समर्पण गर्दछाैं ।
कवच परिवार

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...