Thursday 12th March 2026

मौसम पूर्वानुमान : आजको मौसम मुख्यतया सफा रहने

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

साथै देशका तराई भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया: सफा रहने महाशाखाको पूर्वानुमान छ।

राति पनि कर्णाली र सुदूरपश्चिमका भू-भागहरुमा आंशिकदेखि साधारणतया बदली रहने हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...