Friday 6th March 2026

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् । खेल बिहान ९ बजेबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुनेछ ।

आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन् । कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन् ।

लिगको प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लाग्ने, प्लेअफमा क्वालिफाय र एलिमिनेटरको समिकरण तय हुने खेल भएकोले अन्तिम खेल भएपनि यस खेललाई निकै चासोको रुपमा हेरिएको छ ।

यदि सुदूरपश्चिमले फराकिलो अन्तरले जित दर्ता गर्‍यो र रनरेटका आधारमा कर्णाली पछि पर्‍यो भने काठमाडौं प्लेअफमा पुग्ने देखिन्छ ।

त्यसैले आजको खेल चलिरहँदा काठमाडौंले पनि यसमाथि नजर लगाउने छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...