मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

काठमाडौं । काठमाडौँ । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । 

सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा वेबसाइट ह्याक भएको देखाइएको छ।

 ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।