Thursday 22nd January 2026

काठमाडौं विश्वविद्यालयमा तीन दिने अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ | काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँने भएको छ । विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्डको संयुक्त आयोजनामा २०८१ असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको हो ।

काठमाडौं विश्वविद्यालय र बहुजातीय साहित्यसम्बन्धी अन्तरराष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड ९मेलो० को संयुक्त आयोजनामा तीन दिनसम्म सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के(कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुने मेलोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सम्मेलनमा करीब ८० राष्ट्रिय र १२० अन्तरराष्ट्रिय गरी जम्मा २०० सहभागी रहने छन् भने करीब १२० ओटा कार्यपत्र प्रस्तुत गरिनेछन्।

सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा. रामचन्द्र पौडेल र प्रा. जीवलाल सापकोटा लगायतको समूह छलफल हुनेछ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...