Sunday 12th April 2026
धापाखेलमा जेष्ठ नागरिक सेवा केन्द्र निर्माणका लागि महायज्ञ सुरु हुँदै
ललितपुर |ललितपुरको धापाखेलमा जेष्ठ नागरिक दिवा सेवा सञ्चालनका लागि स्थानीय संघसंस्थाहरु जुटेका छन् । पछिल्लो समय बढ्दो व्यस्तता र सहरभित्र रहेका बृद्धा आमा बुवाहरुलाई दिनभर सेवा गर्न आवश्यकता महसुस गर्दै यही चैत्र २६ गतेबाट स्वर्णिम श्रीमद् भागवत सप्ताह भक्ति अनुष्ठान मार्फत सहयोग जुटाउन पहल सुरु गरिउको हो । ललितपुर महानगरपालिका वडा नं २३ अन्तर्गत टोल
युवा ज्योतिषी पौडेल भारतमा पराशर अवार्ड-२०८२ बाट सम्मानित
पटना, भारत । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव समेत रहेका युवा ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र-सम्मेलन २०८२ को अवसरमा पराशर अवार्ड २०८२ बाट सम्मानित भएका छन् । । अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नम्बर ०६ धातिवाङ्ग स्थायी निवास भै हाल काठमाडौँमा बस्दै आएका पौडेल नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि
आध्यात्मिक पत्रकार समाज (आपस) को मधेस प्रदेश समिती घोषणा सहित स्थापना दिवस सम्पन्न :
जनकपुरधाम, चैत्र १३ । रामनवमीको अवसरमा जनकपुरधाममा आयोजित “अध्यात्म जागरण र पत्रकारिता” विचार गोष्ठी तथा आध्यात्मिक पत्रकार समाज (आपस) को स्थापना दिवस समारोहमा वक्ताहरूले आध्यात्मिक चेतना, नैतिक पत्रकारिता र सुशासन सुदृढ गर्न एकजुट प्रयास आवश्यक रहेको बताएका छन्। गोविन्द भगवान मन्दिरको धर्मशालामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, धार्मिक–सामाजिक व्यक्तित्वहरू सहभागी थिए। मधेश प्रदेशका गृह,
आज महाशिवरात्रि, पशुपतिमा दर्शनार्थीको घुइँचो
काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ ।मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देशविदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त देखिएको थियो । यस
शारदाकेयर हेल्थसिटीद्वारा नेपाली चिकित्सहरुसँग बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी क्लिनिकल ज्ञान आदान–प्रदान
काठमाडौं—उत्तर भारतको सबैभन्दा ठूलो बोनम्यारो ट्रान्सप्लान्ट केन्द्रका रुपमा रहेको शारदा केयर–हेल्थसिटीले नेपालका चिकित्सकहरूका लागि बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी निरन्तर चिकित्सकीय शिक्षा (CME) कार्यक्रम आयोजना गरेको छ । आइतबार काठमाडौंको होटल मल्लमा आयोजना गरिएको सिएमई कार्यक्रममा नेपालका थुप्रै चिकित्सकहरुको सहभागिता रहेको थियो । ज्ञान आदान–प्रदानलाई अघि बढाउने र क्षेत्रीय स्वास्थ्य सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धताअनुरुप उक्त कार्यक्रम आयोजना
स्वस्थानी व्रत आज समापन गरिँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकालपछि पूजा गरी समाप्त गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत
‘अक्षत अन्टार्कटिका’ ले पायो सारस्वत रत्न पुरस्कार
चितवन । रत्ननगर वाङ्मय प्रतिष्ठानले नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’ का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक जीवा लामिछानेलाई सम्मान गरेको छ । पुरस्कार प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले लामिछानेलाई सम्मान गरे।रत्ननगर वाङ्मय प्रतिष्ठानको द्वितीय स्थापना दिवसको अवसरमा रत्ननगर नगरपालिकाको सभाहलमा १४२औँ लेखनाथ जयन्तीको सन्दर्भमा काव्यिक विवेचना भएको छ ।सोही
आज ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको
सन २०२५ मा ११ लाख ५८ हजार पर्यटक नेपाल भित्रिए
काठमाडौं।सन् २०२५ मा झण्डै ११ लाख ६० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।पर्यटन बोर्डका अनुसार यस वर्ष कुल ११ लाख ५८ हजार ४५९ पर्यटक भित्रिएका हुन् । जुन अघिल्लो वर्ष सन् २०२४ को तुलनामा ९७ प्रतिशतको रिकभरी हो । कुल पर्यटक आगमनमध्ये, ९८ हजार १९० पर्यटक अन्तिम डिसेम्बर महिनामा भित्रिएका छन् ।समीक्षा अवधिमा सबैभन्दा
नेपाल मुक्तक प्रतिष्ठानको साधारण सभा सम्पन्न
काठमाडौं।नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौँको हिजो राजधानीमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई. विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
